You are viewing the translated version of - बिधेयक संसदमा दर्ता गर्ने.

Section 11
- बिधेयक संसदमा दर्ता गर्ने
नेपाल सरकारबाट विधेयकको मस्यौदा सङ्घीय संसदमा पेस गर्न स्वीकृत भएपछि त्यस्तो विधेयक सम्बन्धित मन्त्रीले सङ्घीय संसदको सम्बन्धित सदनको नियमावली बमोजिम आवश्यक विवरण तथा कागजात संलग्न गरी कानून मन्त्रालय मार्फत सङ्घीय संसद सचिवालयमा दर्ता गर्नु पर्नेछ।